News & Events

एक लाख ३५ हजार घुससहित यादव पक्राउ

image
राजविराज, १९ वैशाख । सप्तरीमा बुधवार १ लाख ३५ हजार घुस रकमसहित नायव सुब्बा पक्राउ रङ्गगेहात परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरीको टोेलीले  जिल्ला समन्वय समिति सप्तरीमा कार्यरत नायव सुब्बा योगेश्वरप्रसाद यादवलाई पक्राउ गरेको हो ।
महुली खोलामा पुल निर्माण योजनाका ठेकेदार कम्पनीसँग कमिसन वापत रकम लिदैगर्दा यादवलाई पक्राउ गरिएको इटहरीका प्रहरी निरिक्षक ओमप्रकाश खनालले जानकारी दिए । यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय ईटहरी लगिने तयारी भईरहेको प्रहरी निरिक्षक खनाले बताए । 

Program Schedule
Hindi Old Geet/ Gajal 9:15 pm - 10:00 pm National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise