News 1 2 3 4 5 6 ... »
Image
हनुमाननगर कंकालिनीमा ३ सय घर डुवान

सप्तकोशी नदीको पानी बस्तीमा पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ३ सय घर डुबानमा परेका छन् ।

बिस्तृतमा..
Image
सामूहिक वलात्कार

सप्तरीमा एक युवतीको सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बिस्तृतमा..
Image
जम्मु कश्मिरमा पहिरोमा पुरिएर एघारको मृत्यु

जम्मू कश्मिरको किश्वताड जिल्लामा मङ्गलवार पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

बिस्तृतमा..
Image
औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।

बिस्तृतमा..
Image
एक लाख ३५ हजार घुससहित यादव पक्राउ

सप्तरीमा बुधवार १ लाख ३५ हजार घुस रकमसहित नायव सुब्बा पक्राउ रङ्गगेहात परेका छन् ।

बिस्तृतमा..
Image
टाउको, हातखुट्टा काटिएको अवस्थामा महिलाको शव फेला

सप्तरीको हनुमाननगर नगरपालिकामा मंङ्गलवार विभत्स हत्या गरिएकी एक महिलाको शव फेला परेको छ ।

बिस्तृतमा..
Image
फेसबुकले यस्तो बनाईदिए हिजो निधन भएका प्रचण्ड पुत्र प्रकाश दाहालको फेसबुक खाता

आइतबार निधन भएका दाहालको आधिकारिक फेसबुक प्रोफाइललाई फेसबुक आफैँले परिवर्तन गरिदिएको छ ।

बिस्तृतमा..
Image
निर्वाचनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण छ : प्रजिअ भागिरथ पाण्डेय

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै गर्दा जिल्ला निर्वाचन कार्यालय सप्तरीले तिव्रताका साथ तयारी थालेको छ ।

बिस्तृतमा..
Image
दाहालको अन्त्येष्टि

आइतबार विहानमात्र निधन भएका छोरा प्रकाश दाहालको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको छ ।

बिस्तृतमा..
Image
माओवादी नेता तस्कर र लुटेरा हो : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी नेताहरु तस्कर र लुटेरा रहेको आरोप लगाएका छन् ।

बिस्तृतमा..
Image
सप्तरीमा २ सय ७ मतदानस्थल अति संवेदनशिल

जिल्लाका कुल २ सय ९५ मतदानस्थल मध्ये २ सय ७ अति संवेदनशिल र ८८ संवेदनशिल

बिस्तृतमा..
Image
मिथिलाञ्चलको महान पर्व छठ विधिवत सुरु

श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको महान पर्व छठ मंगलवार (आज) बाट विधिवत रुपमा सुरु भएको छ ।

बिस्तृतमा..
Image
मिथिलावासीमा छठको रौनक

सप्तरी लगायत तराईका बजारहरुमा मिथिलावासीको महान पर्व छठको रौनक छाएको छ ।

बिस्तृतमा..
Image
नेपाल संवत ११३८ प्रारम्भ

नेवा समाज राजविराजले नेपालीहरूको मौलिक संवत ‘नेपाल संवत ११३८’ को अवसरमा सप्तरीको राजविराजमा शुक्रवार शुभकामना अदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।

बिस्तृतमा..
Image
पातो स्थित सुरेश डिजिटल स्टुडियोमा आगलागी

सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित पातो बजारमा रहेको सुरेश डिजिटल स्टुडियोमा गए राति आगलागी भएको छ ।

बिस्तृतमा..
डा. गिरी रहेनन्

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका पूर्व प्रमुख डा.सत्यदेव गिरीको गएराति निधन भएको छ ।

बिस्तृतमा..
Image
सम्पन्नताकी देवी लक्ष्मीको पूजाआजा गर्दै लक्ष्मीपुजा मनाइँदै

यमपञ्चकको तेस्रो तथा दिन बिहीवार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा तथा दिपावली पर्व मनाइँदैछ ।

बिस्तृतमा..
Image
जिल्ला समन्वय समिती सप्तरी विरुद्ध अख्तियारमा उजुरी

जिल्ला समन्वय समिति सप्तरीेले निकासीजन्य वस्तुमा लगाएको ठेक्काको सम्झौता प्रक्रिया गलत रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा उजुरी परेको छ ।

बिस्तृतमा..
Image
वेपत्ता पारिएको आमाको पिडा ‘अब त छोरा आउने आशा नै मरेको छ’

१० वर्षे जनआन्दोलनमा शहिद भएका परिवारमा भने अझैसम्म पनि आँसु सुकेको छैन ।

बिस्तृतमा..
Image
सप्तरीबाट डेढ लाखको विस्फोटक पदार्थ बरामद

सप्तरीको छिन्नमस्ता र तिलाठी कोईलाडी गाउँपालिकाबाट आईतवार डेढ लाख मुल्य बराबरको विस्फोटक पदार्थ बरामद गरिएको छ ।

बिस्तृतमा..

Program Schedule
Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise