News 1 2 3 4 5 »
Image
जम्मु कश्मिरमा पहिरोमा पुरिएर एघारको मृत्यु

जम्मू कश्मिरको किश्वताड जिल्लामा मङ्गलवार पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ ।

बिस्तृतमा..
Image
आध्यात्मिक गुरू बलात्कारमा दोषी ठहर भएपछि भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुग्यो

भारतके स्वघोषित आध्यात्मिक गुरू राम रहिम सिंह बलात्कारमा दोषी ठहर भएसँगै हरियाणमा भड्किएको हिंसामा मर्नेको संख्या ३६ पुगेको छ ।

बिस्तृतमा..
Image
यमन आक्रमण ३५ को मृत्यु

यमनको राजधानीमा रहेको एउटा होटलमा बुधबार भएको हवाई आक्रमणमा परी मर्नेको संख्या ३५ पुगेको छ ।

बिस्तृतमा..
Image
रुसी हस्तक्षेपबारे अनुसन्धानरत विशेष समितिद्वारा वृहत् निर्णायक मण्डल गठन

अमेरिकामा राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको विशेष समितिले वृहत् निर्णायक मण्डल गठन गरेको छ ।

बिस्तृतमा..
Image
विहारको २२ औं मुख्यमन्त्रीमा नितिशकुमार

नितिशकुमार भारत बिहारको २२ औं मुख्यमन्त्री बनेका छन् ।

बिस्तृतमा..
Image
दक्षिण भारतीय अभिनेत्रीको अपहरणपछि बलात्कार

दक्षिण भारतीय चलचित्रकी एक प्रसिद्ध अभिनेत्री बलात्कृत भएकी छिन् ।

बिस्तृतमा..
Image
रिहाइ भए भारतीय सेना चौहान

पाकिस्तानी सेनाले पक्राउ गरेको भनिएका भारतीय सेनाका जवान चन्दु चौहान शनिबार रिहाइ भएका छन् ।

बिस्तृतमा..
Image
बलिउड अभिनेता ओम पुरीको निधन

बलिउडका वरिष्ठ कलाकार ओम पुरीको निधन भएको छ।

बिस्तृतमा..
Image
इराकको व्यस्त बजारमा हवाई हमला, ६३ बढीको मृत्यु

इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको ज्यान गएको छ ।

बिस्तृतमा..
Image
रोनाल्डोको यो तस्बिरले नेपालीलाई बनायो दुःखी र आक्रोशित, चौतर्फी आलोचना

क्रिस्टियानो रोनाल्डोलाई नचिन्ने सायदै कोही होला । उनका प्रंशसक संसारका कुना कुनामा छरिएर बसेका छन् ।

बिस्तृतमा..
Image
भारतको वाराणसीको राजघाट पुलमा भागदौड हुँदा १८ जनाको मृत्यु

भारतको प्रसिद्ध धार्मिक स्थल वाराणसीको राजघाट पुलमा भागदौड हुँदा १८ जनाका मृत्यु भएको छ । भागदौडमा परी धेरै जना घाइते भएका छन् ।

बिस्तृतमा..
Image
आजबाट कतारमा आममाफी प्रक्रिया सुरु

कतार सरकारले १२ वर्षपछि गैरकानुनी हैसियत (खल्लीबल्ली) भएका कामदारलाई स्वदेश फिर्न दिएको आममाफी प्रक्रियामा सहभागी हुने क्रम बिहीबार स्थानीय समय अनुसार २ बजे (नेपालको ५ बजे) बाट सुरु भएको छ ।

बिस्तृतमा..
टर्की विस्फोट, ८ प्रहरी मारिए

टर्कीको दक्षिणपुर्वी क्षेत्रमा रहेको सिजर शहरको प्रहरी केन्द्र नजिक कार बम विस्फोट हुदाँ ८ जना प्रहरीको मृत्यु भएको छ ।

बिस्तृतमा..
Image
काबुलमा नेपाली सवार बसमा आत्मघाती बम बिस्फोट, १४ नेपालीको मृत्यु, ५ घाइते

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान तालिबानी आतंकवादीले गरेको आत्मघाती बम बिस्फोटमा परि १४ जना नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

बिस्तृतमा..
Image
मलेसियामा ज्यान गुमाउने नेपालीमध्ये ७० प्रतिशतलाई हृदयघात

मलेसियामा ज्यान गुमाएका नेपालीहरु मध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ ।

बिस्तृतमा..
Image
सोमालियाको एक होटलमा आक्रमण, दुई सांसद सहित १० को मृत्यु

सोमालियाको राजधानी मोगादिशुको एक होटलमा बन्दुकधारीले आक्रमण गर्दा १० जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दुई सांसद पनि रहेका छन् ।

बिस्तृतमा..
Image
मलेसिया सरकारले बिदेशी कामदारलाई रोजगारी दिन बन्द गरियो, यो निर्णयले नेपालीसमेत प्रभावित

मलेसिया सरकारले आफ्नो मुलुकमा नयाँ बिदेशी कामदारलाई रोजगारी दिन बन्द गर्ने निर्णय गरेको छ । मलेसियाका उपप्रधानमन्त्री एवं गृहमन्त्री अहमद जाहिद हमिदीले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।

बिस्तृतमा..
भारतीय सीमा सुरक्षा बलको विमान दुर्घटना, दुईको मृत्यु

राँचीका लागि उडेको भारतीय सीमा सुरक्षा बलको चार्टर प्लेन मंगलबार बिहान दुर्घटनाग्रस्त भएको छ । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको दुर्घटनामा दुर्इ जनाको मृत्यु भएकाे छ ।

बिस्तृतमा..
विस्थापनको प्रमुख कारण पत्ता लगाउन राष्ट्रसंघको आग्रह

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगका प्रमुखले विश्वमा नै नागरिकको विस्थापनको कारण पत्ता लगाउन सबैसमक्ष आग्रह गर्नुभएको छ ।

बिस्तृतमा..
क्रिश्मसको मुखमा फिलिपिन्समा शक्तिशाली आँधी, चारको मृत्यु, दशौँ लाख विस्थापित

फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको समाचार छ ।

बिस्तृतमा..

Program Schedule
National News 10:00 pm - 10:30 pm Old Hindi songs 10:30 pm - 11:00 pm Station Close 11:00 pm - 11:00 pm [+] View all
Public Poll
No Poll Added
CEA IJ CEA Advertise